एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्दै

  • आइबार​ ३० कात्िक २०८३ ०९:०० AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्।त्रिवि क्रिकेट स्टेडियममा आज पहिलो खेल साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सले खेल्दैछन्। चितवन राइनोज लिग चरणको अन्तिम खेल अगावै प्लेअफ प्रवेश गरिसकेको छ। कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ।चितवन राइनोजले आज कर्णाली याक्सलाई हराएको खण्डमा र काठमाडौँ गोर्खाज आज अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग हारेको खण्डमा काठमाडौँ र चितवनले एलिमिनेटर खेल्नेछन्। त्यस्तै, आजको दोस्रो खेल काठमाडौँ गोर्ख