भोटेकोशी बाढीमा बेपत्ता सबै ‘मृतक’

  • आइबार​ ३० कात्िक २०८३ ०९:०० AM
काठमाडौं : गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी लेदोसहितको बाढीमा परी बेपत्ता भएका नागरिकलाई सरकारले औपचारिक रूपमा ‘मृतक घोषणा’ गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। बाढी गएको महिनौंसम्म निरन्तर खोजी गर्दा पनि शव फेला पर्न नसकेका कारण पीडित परिवारहरूले कानुुनी, प्रशासनिक र आर्थिक जटिलता झेल्दै आएका थिए।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो चरणमा पहिचान र प्रमाणित भई आएका २ हजार २ सय ९४ नेपाली र १ सय ७१ विदेशी नागरिक गरी कुल २ हज