पश्चिमी वायूको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा पनि आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली र The post यी ठाउँमा वर्षा र हिमपातको सम्भावना appeared first on Businesspana.