छठ पर्वको शुभकामना दिँदै गगन थापाले भने– यस पर्वले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ

  • आइबार​ ३० कात्िक २०८३ ०२:३६ AM
नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे । छठ पर्वको आध्यात्मिक आधार