जनकपुरबाट अयोध्या पुग्न अब रेल सेवा, भारतले दियो साप्ताहिक रेल सञ्चालनको स्वीकृति

  • आइबार​ ३० कात्िक २०८३ ०२:५० AM
नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । भारत सरकारले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप