सूर्यको उपासना, प्रकृतिको सम्मान, छठ हो हाम्रो आस्था र संस्कृतिको पहिचान। चार दिनको साधना, श्रद्धाको अनुपम सार, सूर्य र छठी माताको महिमा अपरम्पार l पहिलो दिन- नहाय–खाय पवित्र स्नान गरी शुद्ध बनाइन्छ तन, सात्त्विक भोजनसँगै शुद्ध गरिन्छ मन। नियम र निष्ठाको सुरु