छठ पर्व विश्वव्यापी र समावेशी बन्दै गएको छ : संस्कृतिविद् महत्व
आइबार ३० कात्िक २०८३ ०१:४९ AM
काठमाडौं : छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शितल महत्वले बताएका छन् । प्रकृति, वातावरण र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वले समाजमा समानता र समावेशिताको सन्देश दिने उनको भनाइ छ । नेपाल