सुनसरीमा छठका सामग्रीको व्यापार बढ्यो, नदी तथा जलाशय किनारमा पूजास्थल तयार
आइबार ३० कात्िक २०८३ ०२:०३ AM
सुनसरी : कात्तिकः छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा पूजाका सामग्रीको व्यापार बढेको छ। विशेषगरी बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया र ढाकीको माग बढेको हो। पर्वका लागि जिल्लाका विभिन्न नदी, खोला तथा जलाशय किनारमा