बुटवल गोरुसिंगे चन्द्रौटा सडकको कार्यप्रगति निराशाजनक, लक्ष्यको आधा पनि भएन काम

  • आइबार​ ३० कात्िक २०८३ ०८:०० AM
बुटवल : पश्चिम नेपालको भविष्यसँग जोडिएको बुटवल गोरुसिंगे चन्द्रौटा सडक निर्माणको कामले गति लिन सकेको छैन।हालसम्मको कार्यप्रगति निराशाजनक देखिएपछि यस क्षेत्रका नागरिकहरू निराशा बनेका छन्।सुस्त गतिमा निर्माण भइरहेको छ।कुनै बेला बुटवल नारायणगढ सडक निर्माण कछुवा गतिमा हुँदा निराशा बनेका यस क्षेत्रका नागरिकहरू कतै यो सडकको दुर्दशा पनि त्यस्तै हुने हो की भन्नेमा शसंकित बनेका हुन्।निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार सडक निर्माणको भौतिक प्रगति हालसम्म ६५ प्रतिशत पूरा हुनुपर्ने हो।तर, हालसम्म २९ दशमलव ५