प्रकृति र आस्थाको महाकुम्भ : ३६ घण्टाको कठोर व्रतमा लीन हुँदै मधेस
आइबार ३० कात्िक २०८३ ०८:०० AM
जनकपुरधाम : जानिनही पुजन के विधिया छठी मैया होइहब सहायक पहिल बेर कैली बरतिया । छठी मैया होइहब सहायक ।। आस्था, विश्वास र प्रकृति पूजाको अनुपम संगम छठ व्रतको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यका अगाडि नतमस्तक हुन व्रतालु