एनपीएल : चितवन र कर्णाली तथा काठमान्डु र पोखरा खेल्दै

  • आइबार​ ३० कात्िक २०८३ ०१:३० AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा आइथतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । चितवन अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली अंक तालिकाको सातौं स्थानमा छ । यसैगरी दिउँसो साढे ४ बजे काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स