काठमाण्डु- क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासपछिको पहिलो खेलमै पोर्चुगलले घरेलु मैदानमा अहिलेसम्मकै खराब प्रतिस्पर्धात्मक हार बेहोरेको छ । शनिबार राति यूईएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा डेनमार्कले पोर्चुगललाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । रोनाल्डोको अनुपस्थितिमा मैदान उत्रिएको पोर्चुगलले खेलभर अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । घरेलु समर्थकले खेलाडीको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै हुटिङसमेत गरेका