काठमाण्डु- नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्मका केन्द्रीय कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला आयोजना गर्नेछ । राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ । बिहान ११ बजेदेखि पार्टी केन्द्रीय