भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

  • शनिबार २९ कात्िक २०८३ ०१:५० PM
सशस्त्र प्रहरी बल, नेपाल पर्साले १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।