सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीयस्थललाई पर्यटन सर्किटमा जोडिने: मुख्यमन्त्री भट्ट
शनिबार २९ कात्िक २०८३ ०२:४१ PM
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताएका छन् ।