रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरना

  • शनिबार २९ कात्िक २०८३ ०३:४८ PM
छठ पर्वको धार्मिक, सांस्कृतिक तथा पारम्परिक महत्त्वलाई आत्मसात् गर्दै विधि र परम्पराअनुसार पर्व मनाउन उनीहरू आज जनकपुरधाम पुगेका हुन् ।