लिखित परीक्षाबिनै १०० उपप्राध्यापकलाई स्थायी नियुक्ति दिँदै त्रिवि, कसरी हुन्छ छनोट ?

  • आइबार​ ३० कात्िक २०८३ ०१:०३ AM
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षा नलिई पहिलो पटक एक सय जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ। विश्वविद्यालयको शिक्षण पेसामा विशिष्ट अनुभव भएका व्यक्तिलाई आकर्षित गर्ने रणनीतिअनुसार यसरी उपप्राध्यापक नियुक्त गर्न लागिएको त्रिविले