काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल) लागेको छ।त्यस्तै आज दिउँसो देशको हिमाली भू-भागका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी तथा तराई भू-भागमा आंशिक बादलों लाग्नेछ।साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा तथा गण्डकी