वीरगन्ज : छठ पर्व मनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मधेस झरेका छन्।सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्वका अवसरमा मधेसका विभिन्न जिल्लामा पुगेर श्रद्धालुसँग पर्वको खुसी साटासाट गर्ने कार्यक्रममा सहभागी आएका छन्।सभामुख अर्याल शनिबार पर्सा आएका छन्।उनले वीरगञ्जस्थित घडीअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम छ।उनले मकवानपुर, बारा र पर्