पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • आइबार​ ३० कात्िक २०८३ १२:४१ AM
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा… Continue reading पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना