‘कोशीका सयभन्दा बढी पालिकामा जित्ने हाम्रो आकलन छ’ : महामन्त्री कटुवाल
शनिबार २९ कात्िक २०८३ ११:३० PM
इटहरी : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा उम्मेदवार छनोट र संगठन परिचालनको तयारी तीव्र बनाएको छ । प्रदेशका १३७ वटै पालिकामा संगठन विस्तार र योग्य उम्मेदवार पहिचानलाई