छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

  • आइबार​ ३० कात्िक २०८३ १२:०५ AM
काठमाडौँ : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदै छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। ऐतिहासिक तथा पौराणिक ग्रन्थ