नेटो सदस्यता दिए डोनबासबाट सेना फिर्ता गर्न अमेरिकाको प्रस्ताव आएको जेलेन्स्कीको खुलासा

  • आइबार​ ३० कात्िक २०८३ ०३:०० AM
काठमाडौँ : अमेरिकी वार्ताकारहरूले युक्रेनलाई नेटो सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबासबाट आफ्ना बाँकी सेना फिर्ता बोलाउने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुलासा गरेका छन् ।शनिबार सार्वजनिक गरिएको आफ्नो भनाइमा जेलेन्स्कीले अमेरिकाले पहिलोपटक यस्तो प्रस्ताव उठाएको बताएका हुन् । उनका अनुसार अमेरिकाले युक्रेन नेटोको सदस्य बनेमा डोनबास क्षेत्रबाट सेना फिर्ता गर्न तयार हुन्छ कि हुँदैन भनेर प्रश्न गरेको थियो ।जेलेन्स्कीले सुरक्षा प्रत्याभूति, युक्रेनी सेनाको क्षमतामा