म्यानमामा विस्थापितको शिविरमा सेनाको हवाई आक्रमण, १२ जनाको मृत्यु

  • आइबार​ ३० कात्िक २०८३ ०२:०० AM
काठ्माण्डौँ : म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घाइते भएका छन् ।शनिबार प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले दिएको जानकारीअनुसार शुक्रबार साँझ सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा आक्रमण भएको हो ।आक्रमणमा महिला तथा बालबालिकासहितका सर्वसाधारण मारिएका छन् । उद्धार तथा आपत्कालीन सेवा संस्था ‘फ्यु