उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

  • आइबार​ ३० कात्िक २०८३ ०२:०० AM
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटा नगरपालिका-५ निवासी अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन् ।शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश ०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उद्धा