बूढीगण्डकी आयोजनामा लगानी गर्न युएईलाई नेपालको प्रस्ताव

  • आइबार​ ३० कात्िक २०८३ ०१:०० AM
काठमाडौँ : नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) समक्ष प्रस्ताव गरेको छ ।युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आबुधाबीमा त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भएको भेटमा बूढीगण्डकी आयोजनामा लगानीको प्रस्ताव गरेका हुन् ।भेटका क्रममा दुई देशबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास र सुरक्षा प्रविधिमा समेत सहकार