कारको ठक्करबाट २१ वर्षीय मोटरसाइकल चालकको मृत्यु

  • आइबार​ ३० कात्िक २०८३ १२:०० AM
झापा : झापाको शिवसताक्षी नगरपालिका-८ स्थित बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ निवासी २१ वर्षीय साहित गजमेर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ३ प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।कारको ठक्करबाट गम्भीर घाइते भएका गजमेरलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्प