काठमाण्डु – लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएपछि खेलेको पहिलो खेलमै अर्जेन्टिना पराजित भएको छ । शुक्रबार उरुग्वेविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–१ गोलले पराजित भएको हो । विश्वकप विजेता प्रशिक्षक लियोनेल स्कालोनीले हारलाई खेलको एउटा पाटोका रूपमा लिए पनि मेस्सीको अनुपस्थितिमा मैदानमा देखिएको दर्शकको न्यून उपस्थितिले अर्जेन्टिनाको फुटबलमा अर्को चुनौती थपिएको छ । गत