काठमाडौं। नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको आयोजनामा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। पूर्वमन्त्री तथा प्रमुख सल्लाहकार जीतु गौतमको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपाली मौलिक… Continue reading नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न