बालेनको भारत भ्रमणमा चार मन्त्रीको टुंगो, को–को जाँदै छन् नयाँदिल्ली ?
शनिबार २९ कात्िक २०८३ ०२:२२ PM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा सहभागी हुने चार मन्त्रीको टुंगो लागेको छ। आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने तयारीमा रहेको भारत भ्रमणका लागि मन्त्रीहरूसहित प्रधानमन्त्रीको सचिवालयका केही सदस्यको नामसमेत तय भएको