शिवसताक्षीमा कारको ठक्करबाट २१ वर्षीय मोटरसाइकल चालकको मृत्यु

  • शनिबार २९ कात्िक २०८३ ०२:४६ PM
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ निवासी २१ वर्षीय साहित गजमेर रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ५ः१५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत