एनपीएल : लुम्बिनी शीर्षमा रहँदै क्वालिफायर्स खेल्ने, प्लेअफ समीकरण टुङ्गियो

  • शनिबार २९ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २६ औं लिग खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्सले शीर्ष स्थानमा क्वालिफार्यस खेल्ने पक्का भएको छ। लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई परािजत गरेसँगै शीर्ष ४ टोलीको पनि टुंगो लागेको हो । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका हुन्। तेस्रो संस्करणको प्लेअफमा खेल्ने ४ टोलीको टुंगो लागेको छ। शीर्ष स्थानमा लुम्बिनी लायन्स रहेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस ह