सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताएका छन् । बडीकेदार क्षेत्र पर्यटन विकास समिति डोटीले बडीकेदार धार्मिक पर्यटन जात (मेला) बारे जानकारी दिन शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदारलाई पनि सोही सर्किटमा जोडेर विकास गर्ने प्रदेश