चर्चित विदेशी क्रिकेटर डेविड मिलर, वाट र तलात पुगे सगरमाथा आधार शिविर

  • शनिबार २९ कात्िक २०८३ ०२:४२ PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलेका ३ चर्चित विदेशी क्रिकेटरले सगरमाथा आधार शिविरको भ्रमण गरेका छन् । कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुर्‍याएको हो । आधार शिविर भ्रमणपछि मिलरले सगरमाथा क्षेत्रको अनुभव निकै रमाइलो