सशस्त्र प्रहरी बल ३० नं. गुल्म स्याङ्जाका लागि जग्गा व्यवस्थापन गर्न जग्गा धनीको स्वीकृति विना जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबार सूचना प्रकाशन गरेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला २०५८ मंसिर ८ गते माओवादीको सशस्त्र समूहले स्याङ्जा र वालिङ्का सुरक्षा र प्रशासनिक कार्यालयमा एकसाथ आक्रमणगरी ठूलो संख्यामा मानवीय र भौतिक क्षति पुर्याएपछि थप सुरक्षाका लागि