इटहरी । चलचित्रको प्रचारप्रसार गर्ने नाममा दर्शकलाई झुक्याउने र उनीहरूको भावनासँग खेलवाड गर्ने प्रवृत्तिले नेपाली चलचित्र क्षेत्रप्रति नै नकारात्मक धारणा विकास गराउन सक्ने भन्दै ‘ककाकीकी’ चलचित्रको प्रचार शैलीको चौतर्फी आलोचना भइरहेको छ। चलचित्रका कलाकार पक्राउ परेको भन्दै