काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई)का कार्यकारी निर्देशक सङ-ह्युप किमले भेटेका छन्। टर्किएको कोप–३१ अन्तर्गत टर्कीको अन्तल्यामा द्विपक्षीय भेटवार्तामा नेपालका प्राथमिकता र आगामी सहकार्यका क्षेत्रबारे छलफल गरेका हुन्। भेटमा मन्त्री