एनपीएल : पावरप्लेमा लुम्बिनीको राम्रो सुरुवात

  • शनिबार २९ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २६ औं खेलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगरले  १६६ रन बनाएको थियो। विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमा बिना कुनै विकेटको क्षतीमा ३९ रन बनायो। ओपनर डार्सी सर्टले १७ र अर्का ओपनर आसिफ शेखले १९ रनमा अविजित खेलिरहेका छन्। । पावरप्लेमा विराटनगर किंग्सले ४ जना बलर लगायो। तर, विकेट भने निकाल्न