‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

  • शनिबार २९ कात्िक २०८३ ०१:५६ PM
टर्की – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुन:स्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताएका छन् । कोप–३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा शनिबार आयोजित ‘समुदायको नेतृत्वमा तथ्यांकमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले बाढी प्रभावितको पुन:स्थापनाका लागि नेपालले