विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक

  • शनिबार २९ कात्िक २०८३ ०१:३७ PM
उनले ४३ बलमा छ छक्का र एक चौकासहित ६४ रन बनाए । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन बनाए ।