छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

  • शनिबार २९ कात्िक २०८३ ०१:४४ PM
काठमाडौँ महानगरपालिकालगायत सङ्घसंस्थाको सहकार्यमा पोखरीको किनारमा करिब ५०० वर्तालुले पूजाआजा गर्न मिल्ने गरी घाटलाई व्यवस्थित गरिएको हो ।