विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट चोरी भएको क्रिप्टोकरेन्सीमध्ये १ अर्ब २० करोड डलरभन्दा बढी अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले नियन्त्रणमा लिएको छ। एफबीआईले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अमेरिकी… The post बाइनान्सबाट चोरी भएको १.२ अर्ब डलरभन्दा बढी क्रिप्टोकरेन्सी एफबीआईको नियन्त्रणमा appeared first on Technology Khabar.