उदयपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा धनकुटाका २२ वर्षीय युवकको मृत्यु

  • शनिबार २९ कात्िक २०८३ १२:३७ PM
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा धनकुटा नगरपालिका–५ का २२ वर्षीय रोजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार