सुनसरीका विभिन्न स्थानमा छठ पर्वको तयारी तीव्र, घाट सरसफाइ र सजावटमा जुटे स्थानीयवासी

  • शनिबार २९ कात्िक २०८३ १२:५१ PM
इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा छठ पर्वलाई लक्षित गरी छठघाटको तयारी तीव्र पारिएको छ । छठ पर्व नजिकिएसँगै स्थानीयवासी तथा भक्तजन घाटको सरसफाइ र सजावटमा जुटेका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोसी, भोक्राहा