बर्दियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

  • शनिबार २९ कात्िक २०८३ १२:२० PM
काठमाडौं । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार (कात्तिक २८) दिउँसो करिब १ः४० बजे गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो । प्रहरीका अनुसार गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा५ख ५६०५ नम्बरको मिनिबस विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलसँग ठोक्किएर