एमालेलाई भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण गरिएको अध्यक्ष ओलीको आरोप

  • शनिबार २९ कात्िक २०८३ ०१:०३ PM
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेश संगठन