जनकपुर पुगेर रवि लामिछानेले भने – मधेशले मालिक होइन सेवक खोजेको हो

  • शनिबार २९ कात्िक २०८३ ०१:०७ PM
जनकपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान