कांग्रेस हाम्रो हो, अदालतबाट न्याय हुन्छ, हुन्छ, हुन्छ : देउवा

  • शनिबार २९ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अदालतबाट आफूहरूलाई न्याय हुने बताएका छन्।शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकताका सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दा निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरेका छन्। ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ देउवाले भने। उनले राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन भन्दै प्रश्नसमेत गरे।त्यस्तै, गग