देउवाको आक्रामक उद्घोष : पाँचपटक प्रधानमन्त्री बनाउने कांग्रेसका लागि ज्यानै दिन तयार छु

  • शनिबार २९ कात्िक २०८३ ११:३५ AM
काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँचपटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्। देउवा समूहको ललितपुर जिल्ला कार्यसमितिको अधिवेशन उद्घाटन समारोहमा शनिबार बोल्दै उनले कांग्रेसलाई कसैले आफ्नो नियन्त्रणमा लिन नसक्ने दाबी पनि गरे। नेपाली जनताले बनाएको पार्टी भएकाले यसको अधिकार जनताका प्रतिनिधिमै निहित रहेको दाबी उनले गरेका छन्। तत्कालीन ज्ञानेन्द्र