पावरप्लेमा विराटनगर किंग्सको मध्यम सुरुवात

  • शनिबार २९ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २६ औं खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले पावरप्लेमा १ विकेट गुमाएर ३८ रन बनाएको छ। विराटनगरले पहिलो विकेटको रुपमा ओपनर लोकेश बमको विकेट गुमायो। लोकेश बमले १७ बलमा २ चौकासहित १५ रन बनाएका थिए। अर्का ओपनर इम्रान शेख ८ र वान डाउन आएका चारिथ आशलंका ५ रनमा अविजित खेलिरहेका छन्। लुम्बिनी लायन्सका लागि प्लेअफमा १ मात